Category: कविता

आमाको महिमा

आमा हुन् जगकी दयामय कला आदर्शकी आदरआफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर ।खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन्मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।। आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार होआमाकै दशधार भित्र रहनू यो एक आधार हो । डा. ओमवीरसिंह बस्न्यातद्वारा सिर्जित ‘आमा’ खण्डकाव्यको आमाको महिमा/परिचय दर्शाउने यो कविताबाट यो लेख […]

चिनाऔं लाङटाङ

✍️प्रेमप्रसाद पौडेल हीमैकोँ शिखरै रहेछ नजिकै देखेर मन् हर्कनेजाऊ घुम्न तिमी रमाइ खुशिले केलाई हो पर्खने ?बीहानी रवि कीरणै त परदा चाँदी सरी टल्कनेलाङ्टाङ् गाउँ अती मनोहर पुरी देशको मुहार् झल्कने ।।१ गर्छन् स्वागत तिमीलाई सबले जो जाँ बसेका छनरोयो तन् जसको सु–शान्ति मिलने त्यो ठाउँ घुम्दा कन ।खाना दाल, अचार रोटी सँगमा फापर्, सिमी, […]

नीलकण्ठ महिमा

✍️ डा. सत्यराज थपलिया, नुवाकोटFacebook यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । गोसाइँकुण्डबारे पुरा जानकारी 🟢 यो सामग्री रसुवाको कला संस्कृति, परम्परा, धार्मिक, ऐतिहाँसिक पक्षको खोजी, प्रवर्दन र संरक्षणका लागि तयार गरिएको हो । जसबाट आन्तरिक पर्यटन विकासमा समेत् सहयोग […]