हामीसँग किन जोडिने ?
तथ्य, पर्यटन र समृद्धिको डिजिटल यात्रा
OurRasuwa.com रसुवा जिल्लाको समग्र डिजिटल दस्तावेज, तथ्यगत सूचना र पर्यटन प्रवर्द्धनका लागि समर्पित एक आधिकारिक अनलाइन प्लेटफर्म हो। यसले रसुवाको ऐतिहासिक पृष्ठभूमि, वर्तमान गतिविधि र भविष्यका सम्भावनालाई संरचित, प्रमाणिक र खोजयोग्य (Search Optimized) रूपमा प्रस्तुत गर्दछ।
“रसुवाको आधिकारिक डिजिटल अभिलेख केन्द्र” को रूपमा स्थापित हुनु हाम्रो दीर्घकालीन दृष्टि हो। व्यवस्थित डाटाबेस, संरचित अभिलेख र अनुसन्धानमैत्री सामग्री विकास गर्दै डिजिटल विश्वसनीयता निर्माण गर्नु हाम्रो प्रतिबद्धता हो।
त्यसैले आजै हामीसँग जोडिनुहोस् र रसुवाको डिजिटल यात्राको हिस्सा बन्नुहोस्।
📚 उपयोगी जानकारी र गाइडहरू
पुस्तक कसरी बनाउने?
डिजिटल पुस्तक डिजाइन र प्रिन्ट गर्ने तरिका जान्नुहोस्।
लेख रचना कसरी राख्ने?
वेबसाइटमा आफ्नो लेख, कविता र समाचार राख्ने तरिका सिक्नुहोस्।
व्यवसायिक योजना
Business Plan (व्यवसायिक योजना) निर्माण गर्ने प्रक्रिया।
सम्पर्क गर्नुहोस्
थप जानकारी वा सहयोगको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
सदस्यता फर्म
यहाँ दर्ता गर्नुहोस्
दर्ता गर्नुहोस् (Register)