Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

व्यवसायिक योजना यन्त्र

व्यवसायिक योजना यन्त्र – Our Rasuwa
डिजिटल व्यवसायिक योजना

सोच्नुहोस्
योजना बनाउनुहोस्
सफल हुनुहोस्

🌾 प्राविधिक ज्ञान नभए पनि, आफ्नै अनुभवको आधारमा
व्यवसायिक योजना बनाउने सजिलो यन्त्र।

किसानदेखि उद्यमीसम्म
सबैको साथी, डिजिटल व्यवसायिक योजना ”
प्राविधिक ज्ञान नभए पनि, व्यवसायिक योजना बनाउन सकिन्छ !

मुख्य विशेषताहरू

🧑‍🌾

प्राविधिक ज्ञान नचाहिने

कम्प्युटरको आधारभूत ज्ञान भए पुग्छ, Excel/Spreadsheet को आवश्यकता छैन

📊

स्वतः गणना

लागत, नाफा, ROI, IRR, Payback सबै स्वतः गणना हुन्छ

🇳🇵

नेपाली भाषामा

पूर्ण रूपमा नेपालीमा, स्थानीय शब्दावलीको प्रयोग

🖨️

प्रिन्ट / PDF

एक क्लिकमा व्यवसायिक प्रपोजल प्रिन्ट वा PDF डाउनलोड

📱

मोबाइल मैत्री

कुनै पनि डिभाइसबाट प्रयोग गर्न सकिन्छ

📈

चार्ट / ग्राफ

आम्दानी, खर्च, नाफाको भिजुअल प्रस्तुति

परम्परागत vs यो यन्त्र

विषय 📜 परम्परागत 🚀 यो यन्त्र
⏱️ समयदिनौं लाग्थ्यो✅ १-२ घण्टामा
🧠 सिपExcel/Word विशेषज्ञ चाहिन्थ्यो✅ कसैलाई पनि चाहिँदैन
🧮 गणनाम्यानुअल, Error हुने सम्भावना✅ स्वतः, १००% सही
📄 फर्म्याटमिलाउन गाह्रो✅ स्वतः मिलेको
📊 चार्टबनाउन गाह्रो✅ स्वतः जेनरेट
🔄 अपडेटपुनः लेख्नुपर्थ्यो✅ केही क्लिकमा
🔗 साझेदारीप्रिन्ट गरेर मात्र✅ PDF, QR Code, लिङ्क

कस-कसलाई फाइदा ?

👨‍🌾

किसान

खेतबारीको योजना, बैंक ऋणको Proposal

👩‍💼

उद्यमी

नयाँ व्यवसायको आकर्षक प्रपोजल

🏦

बैंक / वित्तीय संस्था

ऋण प्रस्ताव सजिलै मूल्याङ्कन

📚

विद्यार्थी / अनुसन्धानकर्ता

योजना लेख्न सिक्ने अभ्यास

🤝

सहकारी / संस्था

सदस्यहरूको सामूहिक योजना

🏛️

सरकारी निकाय

अनुदान / सहायता प्रस्ताव मूल्याङ्कन

कसरी काम गर्छ ?

परिचय
विस्तृत विवरण
उत्पादन योजना
खर्च विवरण
पूँजिको स्रोत
आम्दानी
नाफा/नोक्सान
५ वर्षे प्रक्षेपण
लगानी विश्लेषण
१०
नाफा वितरण
११
अन्य / कभर / निवेदन
१२
📄 प्रपोजल प्रिन्ट / PDF

प्रविधि (Technology Stack)

🐘
PHP
ब्याकेन्ड लजिक, डाटा प्रोसेसिङ
📜
JavaScript
UI अपडेट, चार्ट, क्याल्कुलेसन
📊
Chart.js
Pie / Bar Chart
🎨
CSS
आकर्षक UI, Responsive