Business Plan
यो सिस्टम के हो ?
FarmerBase BP Engine एउटा सरल तर शक्तिशाली प्रणाली हो, जसले किसान तथा साना व्यवसायीलाई आफैंले व्यवसायिक योजना (Business Plan) बनाउन सहयोग गर्छ।
- ✔️ उत्पादन, खर्च, आम्दानी आपसमा जोडिएका हुन्छन्
- ✔️ नाफा, ROI र ५ वर्षे प्रक्षेपण स्वतः बन्छ
- ✔️ कुनै Accounting वा Excel ज्ञान चाहिँदैन
- ✔️ मोबाइल र कम्प्युटर दुवैमा चल्छ
कसरी काम गर्छ ?
- Step 1: व्यवसाय र परियोजनाको परिचय
- Step 2: उत्पादन विवरण
- Step 3: खर्च र पुँजी स्रोत
- Step 4: आम्दानी, नाफा र ROI
- Step 5: पत्र, कभर र PDF प्रस्ताव
आफ्नो व्यवसायिक योजना बनाउन सुरू गर्नुहोस् ।