Invitations
ॐ
मङ्गलं भगवान् विष्णुः मङ्गलं गरुडध्वजः । मङ्गलं पुण्डरीकाक्षः मङ्गलाय तनो हरिः ॥
ॐ
सादर निमन्त्रणा
हामी अत्यन्त हर्षका साथ जानकारी गराउँदछौं कि
हाम्रा पूज्य धर्मदत्त पौडेल र
भक्तकुमारी पौडेल का नाति तथा
प्रेमप्रसाद पौडेल र
भगवती पौडेल का सुपुत्र
तीलनाथ (पर्वत) पौडेल को
ब्रतबन्ध (उपनयन संस्कार)
र सुपुत्री
थपकुमारी (प्रगति) पौडेल को
गुन्यु चोली संस्कार
तल उल्लेखित मिति, समय र स्थानमा सम्पन्न हुन गइरहेकोले
यस शुभ अवसरमा यहाँको गरिमामय उपस्थितिका लागि
हार्दिक निमन्त्रणा गर्दछौं।
📍 स्थान
उत्पन्नेश्वर, मानेस्वाराकालिका गाउँपालिका–०५, रसुवा
📅 कार्यक्रम
गायत्री दान : चैत्र ०६, बिहान १०:२० बजेभिक्षा दान : चैत्र ०६, मध्यान्ह १२:०० बजे
🙏 निमन्त्रक
हजुरआमा: भक्तकुमारी पौडेल📞 सम्पर्क
९८४३५०८४७०
९८४३०९२०६१