Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

Posharaj Condolance

हार्दिक श्रद्धाञ्जली

फुत्की प्राण छुटेपछि सब छुट्यो संसारबाटै छुट्यो
मेरा हुन् भनिने कुरा जति थिए नाता सबैको टुट्यो
सारा यी मनका अहो ! कतिकती संकल्प नानाथरी
तत्कालै सब मेटिने जलधिका फोका बिलाय सरी ।।

दियो

🌸 🌺 🌸 🌺 🌸

🌺

स्व. पोषराज न्यौपाने

🌺

🌸 🌺 🌸 🌺 🌸

स्व. पोषराज न्यौपाने

२०३९/०४/१२ – २०८३/०४/०९

दियो

“यस संस्थाका आत्मीय मित्र इन्द्रकुमार न्यौपानेका भाइ पोषराज न्यौपानेको असामयिक निधनप्रति श्रद्धाञ्जली सहित मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने ईश्वरले क्षमता प्रदान गरून् भन्ने कामना व्यक्त गर्दछौं।”

लोगो

कालिका हिमालय एस.एल.सी २०५६ व्याच