किताब लेख्ने, डिजाईन गर्ने र प्रिन्ट गर्ने इञ्जीन
Digital Book Engine v10.11
⚡ AJAX driven
📦 JSON storage
🖨️ PDF ready
कसरी काम गर्छ ? Architecture
यो प्लगइन WordPress Plugin भित्रको एक स्वतन्त्र इञ्जिन हो । यसले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियालाई फ्रन्ट-ब्याक दुवै तहमा व्यवस्थित गर्छ ।
📌 Core principle : सबै डाटा JSON मा भण्डारण
गरिन्छ, र TinyMCE + AJAX ले
सहज सम्पादन सम्भव बनाउँछ ।
🗂️ डाटा प्रवाह
1 UI मा सम्पादन
2 collectTopics()
3 JSON.stringify
4 AJAX → DB
5 पुनःप्राप्ति
मुख्य फाइलहरू
- digital-book-engine.php — मुख्य प्लगइन फाइल, सबै PHP क्लास र AJAX ह्यान्डलर
- admin.js — UI तर्क, ड्र्याग-ड्रप, ट्याब स्विचिङ, collectTopics()
- admin.css — सम्पादक इन्टरफेसको स्टाइल
- templates/print/default.php — पूर्वावलोकन / PDF आउटपुट टेम्प्लेट
🔹 Singleton Pattern
🔹 wp_ajax_*
🔹 shortcode
प्रमुख प्रणालीगत सुविधाहरू
- AJAX-driven — पृष्ठ रिफ्रेस नगरी सबै काम
- Nested Topics — मुख्य शीर्षक + उपशीर्षक (unlimited depth)
- Drag & Drop — jQuery UI Sortable द्वारा क्रम परिवर्तन
- TinyMCE — हरेक सामग्री क्षेत्रमा समृद्ध पाठ सम्पादक
- Cache Layer — wp_cache + object cache द्वारा छिटो प्रदर्शन
- Preview Nonce — सुरक्षित पूर्वावलोकन लिङ्क
महत्त्वपूर्ण PHP मेथडहरू
- get_book() — ID अनुसार पुस्तक डाटा पुनःप्राप्ति (cached)
- ajax_save_book() — AJAX सेभ ह्यान्डलर, sanitize + JSON encode
- display_book_shortcode() — ❌ त्रुटि: कृपया पुस्तक ID प्रदान गर्नुहोस्।शोर्टकोड
- build_pages_ordered() — सामग्रीलाई पृष्ठहरूमा विभाजन
- render_topic_tree() — UI मा Topic/SubTopic render गर्ने
सुरु गर्नुहोस्
- Digital Book मेनुमा ➕ नयाँ पुस्तक जानुहोस्
- नयाँ पुस्तक सिर्जना बटन थिच्नुहोस्
- पुन: निर्देशित भएर सम्पादक पृष्ठमा पुग्नुहोस्
- विभिन्न ट्याबमा सामग्री भर्नुहोस्
- 💾 सुरक्षित गर्नुहोस् बटन प्रयोग गर्नुहोस्
💡 टिप: कुनै पनि ट्याबमा सामग्री थप्नुहोस्, सेभ गर्नुहोस्,
र अर्को ट्याबमा जानुहोस् — सबै सामग्री सुरक्षित रहन्छ ।
पुस्तक संरचना
- 📖 जानकारी — पुस्तक विवरण, ISBN, लेखक, प्रकाशक
- 📑 सामग्री — मुख्य शीर्षक + उपशीर्षक (असीमित)
- 💬 सन्देश/समीक्षा — शुभकामना सन्देशहरू
- 👥 पदाधिकारी — नाम, पद, ठेगाना, फोटो, सदस्यता प्रकार
- 🎨 कभर — पहिलो र अन्तिम कभर (धेरै पृष्ठ)
सेटिङ र अनुकूलन
- ⚙️ सेटिङ — फोटो/पद देखाउने, Grid Layout, QR Code
- 📐 Header/Footer — प्रत्येक पृष्ठ प्रकारको लागि छुट्टै
- 📝 Membership Headings — सदस्यता प्रकार अनुसार शीर्षक
- ➕ Extra Content — सदस्यता प्रकारको पुछारमा अतिरिक्त HTML
🎯 प्रति-प्रकार सेटिङ
🧩 लचिलो
पूर्वावलोकन र PDF
- 🔗 पूर्वावलोकन लिंक — पूर्वावलोकन लिंक रिफ्रेस बाट नयाँ लिंक प्राप्त गर्नुहोस्
- 🖨️ Print / PDF — पूर्वावलोकन पृष्ठमा Print बटन प्रयोग गरी PDF डाउनलोड
- 📋 प्रतिलिपि — पूरै पुस्तकको प्रतिलिपि एउटा क्लिकमा
✅ पूरा प्रक्रिया — सिर्जना → सम्पादन → पूर्वावलोकन → PDF
📄
🧭
संक्षिप्त सारांश :
WordPress + JSON + TinyMCE
AJAX + Cache
Print → PDF
🔄 कम्प्युटरमा डिजाइन गर्नु र यो प्लगइन प्रयोग गर्नु बीचको तुलना
| पक्ष | कम्प्युटर सफ्टवेयर (InDesign, Word) | यो WordPress प्लगइन |
|---|---|---|
| सिक्ने अवधि | २-६ महिना | २-३ दिन |
| सफ्टवेयर खरिद | InDesign: रु ५०,०००+ वार्षिक | रू. २०००/- आफ्नै थिममा नि:शुल्क OurRasuwa.Com मा |
| इन्टरनेट आवश्यकता | छैन (अफलाइन) | छ (अनलाइन) |
| टोली सहकार्य | गाह्रो (फाइल पठाउनुपर्छ) | सजिलो (एउटै ड्यासबोर्ड) |
| संशोधनको झन्झट | प्रत्येक पटक फाइल खोल्नु, परिवर्तन गर्नु, फेरि निर्यात गर्नु | एक क्लिकमा सम्पादन |
| ब्याकअप | म्यानुअल (फाइल सेभ) | स्वचालित (डाटाबेस) |
| PDF Export | म्यानुअल | एक क्लिक प्रिन्ट |
| QR Code | म्यानुअल बनाउनुपर्छ | स्वतः |
| हेडर/फुटर | प्रत्येक पेजमा हातले राख्नुपर्छ | स्वतः |
| पेज नम्बरिङ | म्यानुअल | स्वतः (नेपाली अंक) |
| खर्च | उच्च | लगभग शून्य |
📊 कसलाई यो प्लगइन फाइदाजनक छ?
| प्रयोगकर्ता | फाइदा |
|---|---|
| प्रकाशक संस्था | एकै ठाउँमा सबै पुस्तक, सजिलो व्यवस्थापन |
| पत्रिका/म्यागेजिन | हप्ताको अंक सजिलै तयार |
| शैक्षिक संस्था | पाठ्यपुस्तक, वार्षिक प्रतिवेदन |
| गैर-नाफा संस्था | सदस्य विवरण, वार्षिक पुस्तिका |
| व्यक्तिगत लेखक | आफ्नै पुस्तक डिजाइन, खर्च बचत |
⭐ मुख्य फाइदाहरू
१. समय बचत
- कम्प्युटर डिजाइन: एउटा पुस्तक डिजाइन गर्न ५-७ दिन
- यो प्लगइन: ३-४ घण्टा
२. पैसा बचत
- ग्राफिक डिजाइनर भाडा लिनु पर्दैन
- कुनै सफ्टवेर लाइसेन्स किन्नु पर्दैन
३. टेक्निकल ज्ञान आवश्यक छैन
- जसलाई कम्प्युटर चलाउन आउँछ, उसले पुस्तक बनाउन सक्छ
४. टोली मिलेर काम गर्न मिल्छ
- एडिटर, लेखक, प्रकाशक सबैले एकै ठाउँमा सम्पादन
५. एकै ठाउँमा सबै डाटा
- पुस्तकको जानकारी, सामग्री, विज्ञापन, पदाधिकारी सबै एकै ड्यासबोर्डमा
६. रियल-टाइम प्रिभ्यू
- बनाउँदै गर्दा हेर्दै जान सकिन्छ
- PDF आउनुअघि नै सम्पूर्ण पुस्तक हेर्न सकिन्छ
७. प्रकाशकको ब्रान्डिङ
- हरेक पेजको हेडर/फुटरमा प्रकाशकको नाम
- स्वतः QR Code
८. पुन: प्रयोग गर्न सकिन्छ
- एउटै टेम्प्लेट सयौं पुस्तकमा प्रयोग
के तपाई यो प्लगिन आफ्नै Site को Theme मा प्रयोग गर्न चाहनुहुन्छ ?
यदि चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् – paudelprem@paudelprem
९८४३५०८४७०