Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

श्रद्दाञ्जली

हार्दिक श्रद्धाञ्जली

फुत्की प्राण छुटेपछि सब छुट्यो संसारबाटै छुट्यो
मेरा हुन् भनिने कुरा जति थिए नाता सबैको टुट्यो
सारा यी मनका अहो ! कतिकती संकल्प नानाथरी
तत्कालै सब मेटिने जलधिका फोका बिलाय सरी ।।

स्व. पोषराज न्पौपाने

२०७२/०३/१५ – २०८०/०९/२२

“यस संस्थाका आत्मीय मित्र इन्द्रकुमार न्यौपानेको भाई पोषराज न्यौपानेको असामयिक निधनप्रति श्रद्दाञ्जली सहित मृतात्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने क्षमता इश्वरले प्रदान गरून् भन्ने कामना व्यक्त गर्दछौं  । ”

कालिका हिमालय एस.एल.सी २०५६ व्याच