Photo Animation
📤 फोटो अपलोड गर्नुहोस्

🎬 तपाईको आवश्यकताको आधारमा GIF Settings गर्नुहोस्
Speed
Font
Width
Height
Photo Animation Tool के हो र कसरी चल्छ ?
Photo Animation Tool एउटा सरल तर उपयोगी वेब उपकरण हो जसले धेरै फोटोहरूलाई मिलाएर चलायमान (GIF) बनाउँछ। यसबाट तपाईं आफ्ना Photo हरूलाई आकर्षक स्लाइडशो वा एनिमेसनमा रूपान्तरण गर्न सक्नुहुन्छ, जसमा शीर्षक (title) समेत राख्न सकिन्छ।
कसरी प्रयोग गर्ने?
सबैभन्दा पहिले फोटो अपलोड गर्नुहोस् र प्रत्येक फोटोको लागि शीर्षक लेख्नुहोस्। त्यसपछि GIF को गति (speed), फोटोको साइज (width/height) र फन्ट साइज जस्ता सेटिङ मिलाउनुहोस्। “Generate” बटन थिचेपछि प्रणालीले फोटोहरूलाई क्रमशः मिलाएर एउटा एनिमेसन तयार गर्छ। बनेको GIF पहिले preview मा देखिन्छ, त्यसपछि चाहनु भए डाउनलोड गर्न सकिन्छ।
के काममा आउँछ?
यो टुल विशेष गरी सामाजिक सञ्जाल पोस्ट, प्रचार सामग्री, पर्यटन फोटो प्रस्तुती, वा व्यक्तिगत सम्झनाहरूलाई जीवित बनाउने काममा उपयोगी हुन्छ। सजिलै प्रयोग गर्न सकिने भएकाले कुनै प्राविधिक ज्ञान बिना पनि आकर्षक एनिमेसन बनाउन सकिन्छ।

914×444

तपाईको सुझाव
तपाइँको सुझाव- Facebook Comments